माकलबारीस्थित सानो पुलको दर्दनाक अवस्था: आवतजावत गर्ने पैदलयात्रीहरुलाई सास्ती

काठमाडौंमा सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौंमा सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ घर भइ हाल काठमाडौं माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उनले टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री […]

नदिको कटानी रोक्न तटीय क्षेत्रमा पुगे नगर प्रमुख यादव: तत्कालै पहल सुरु गर्ने

रौतहटको माधव नारायण नगरपालिका-८ रजवाडा र वडा नं -९ गढो भगवानपुरस्थित बागमती नदिले कटान गरेपछि नगर प्रमुख बैजनाथ प्रसाद यादव निरिक्षणको लागि नदीको तटीय क्षेत्रमा पुगेका छन्। उक्त क्षेत्रको बाँधदेखि करिब १२ मिटर पुर्वमा रहेको बागमती नदिले तिव्र रुपमा कटान सुरु गरेपछि नगर प्रमुख यादव निरिक्षण गर्न सो स्थानमा पुगेका हुन्। नदिले कटानी सुरु गरेको […]