जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ट – सेनाको पनि सहयोग
२०७८ भाद्र १०, बिहीबार १४:५९
admin
नेपाली सेना, इन्जिंयर देवेन्द्र क्षेष्ट संगै स्थानियको सहयोगमा जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ट जडान गरिएको छ। यो कदमले स्थानीय सहित जिल्लावासी पनि उत्साहित भएका छन्।
अब पहिलेको जस्तो अक्सिजनको अभाब नहुनाले, कोरोनाले सिकिस्त बिरामीलाइ पनि निक्कै सहज हुने भएको छ।