बेलायती महारानी एलिजाबेथ (द्वितीय) को ९३ वर्षको उमेरमा निधन भएको छ। बेलायतमा सबै भन्दा लामो समयसम्म शासन चलाएकी एलिजाको बिहिबार निधन भएको बीबीसीले जनाएको छ।

उनले आफ्नो शासन ७० वर्ष सम्हालेकी थिईन्। केहि समय देखि स्वास्थ्य अवस्था बिग्रिएपछी उनलाई स्कटल्याण्डको बालामोरल दरबारमा लगिएको थियो। बीबीसीको अनुसार सन् १९५२ सालमा राजकाजको जिम्मेवारी बोकेकी साथै सामाजिक परिवर्तन गरेकी एलिजालाई उक्त दरबारमा चिकिसकाको निगरानीमा राखिएको थियो।

यस्तै एलिजाले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण समेत गरेकी थिईन। अहिले उनका चार छोराछोरी रहेको जनाइएको छ। जसमध्ये राजाकुमार विलियम ४० वर्षको उमेरमा उत्तराधिकारी बनेको बीबीसीमा उल्लेख गरिएको छ।

Recent Post