गोकर्णेश्वोर नगरपालिका वडा न ४ स्तिथ गोकर्णेश्वोर मा बिको भौतिक पूर्वाधार निर्माणको लागि यो आर्थिक वर्ष ०७९/०८० मा रुपैया २५ लाख बिनियोजन गरिएको र योजना कार्यन्वयनको लागि सम्झौता गर्न उपभोक्ता समिति गठन गर्नुपर्ने भएको छ।

उपभोक्ता समिति गठन गर्न यहि बिहिबार २०७९/०८/१५ गते बिहान ७:३० बजे गोकर्ण मा बिकै कम्पाउण्डमा इच्छुकहरुलाई उपस्थित हुन वडाले आग्रह गरेको छ र पहिलो प्राथमिकता सोहि इस्थानका व्यक्तिहरुलाई दिने पनि जनाइएको छ।

Recent Post